सोमबार, ०१ कार्तिक २०७८

समान्थासँग डिभोर्सलगत्तै नागा चैतन्यले किने नयाँ घर



एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्यले नयाँ घर किनेका छन् । अभनेत्री समान्थासँग डिभोर्स भएलगत्तै उनले घर किनेका हुन् । बाबुसँगै बस्दै आएका उनले अब भने अलग्गै बस्ने निर्(ाय गरेका हुन् ।

उनले किनेको नयाँ अपार्टमेन्मा अहिले धमाधम काम भईरहेको छ । काम पुरा हुने बित्तिकै अभिनेता त्यहाँ सर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै डिभोर्सपश्चात समान्थाले भने आफुलाई लिएर गरिएका गलत प्रचारबारे केहिदिनअघि मात्र बोलेकी थिईन् ।

उनले कुनै पन कुरामा महिलालाई मात्रै दोषी मानिन्छ र को चाँही गलत भन्ने कुरालाई बेवास्ता गरिन्छ ।

प्रतिक्रिया दिनुहोस