मंगलबार, १२ असोज २०७८

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं ।प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस