सोमबार, ११ श्रावन २०७८

के राज कुन्द्राको धन्दामा शिल्पाको पनि छ हात ?

श्रीमान पक्राउ परेपनि शिल्पा को विरुद्ध भेटिएन कुनै सबुत



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी र बिजनेसम्यानन राज कुंद्राको जीवनमा मुस्किल थपिईरहेको छ । हिजो मात्रै उनी पोर्न फिल्म बनाएको र एपमा राखी बिक्री गरेको आरोपमा पक्राउ परेका थिए ।

उनी सँगै अर्का एक् साथी पनि गिरफ्तारीमा परेका छन् । अब उनिहरु दुबैलाई २३ जुलाईमा अदालतमा पेश गरिने जनाइएको छ । श्रीमान पक्राउ परेपनि शिल्पा को विरुद्ध भने कुनै सबुत नभेटिएको बताईएको छ ।

साथै भारतीय पुलिसले राज कुन्द्राको कारण पिडित सबैलाई खुलेर आउन समेत अनुरोध गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस