सोमबार, १३ मंसिर २०७८

भारतीय अभिनेत्री श्रद्धाको विवाह (फोटोफिचर)



एजेन्सी । बलिउड तथा भारतीय टेलिसिरियल अभिनेत्री श्रद्धा आर्य विवाह बन्धनमा बाँधिएकी छिन् । भारतमा चर्चित सिरियल कुण्डली भाग्यकी अभिनेत्री रहेकी उनले राहुल नगालसँग सम्बन्ध गाँसेकी हुन् । ेपेसाले भारतीय नौसेना अधिकारी सँग विवाह गरेकी उनले सामाजिक सञ्जालमा विवाहका तस्बिरहरु सेयर गरेकी छन् ।

यस्तो छ उनको विवाहको तस्बिरहरु

 

 

प्रतिक्रिया दिनुहोस