बिहिबार, १४ श्रावन २०७८

यसरी मनाईयो साउनको पहिलो सोमबार (फोटोफिचर)



काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार रहेको छ । भगवान शिवको आराधना गरेर बिताइने महिना साउन हिन्दुहरुको महत्वपूर्ण महिना हो ।

आजको दिन व्रत बसेर भगवान शिवको विशेष पुजा गरिन्छ । त्यसैले आज देशका विभिन्न धार्मिक स्थलहरुमा भक्तजनहरुको लाम लागेको छ ।

प्रस्तुत छ साउनको पहिलो सोमबारमा भगवान शिवको पुजा गरिरहेका भक्तजनहरुको झलक तस्बिरमा :

प्रतिक्रिया दिनुहोस