शनिबार, २९ जेठ २०७८

शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित



काठमाडौँ । शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । निधन भएका सांसदहरुको नाममा शोक प्रस्ताव पारित गरेर बुधबारको संसद बैठक स्थगित भएको हो । अब प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्नेछ ।

यसअघि गएको आइतबार पुनर्स्थापित संसदको पहिलो बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस