सोमबार, १३ मंसिर २०७८

अमेरिकामा रमाउँदै नायिका झरना थापाकी गुडियारानी (फोटोफिचर)



काठमाडौँ । नेपाली अभिनेत्री तथा निर्माता झरना थापा हाल छोरी र श्रीमानसँग अमेरिकामै छिन् ।

सामाजिक सञ्जालमा सक्रिय उनले आफनी छोरी सुहाना थापा (गुडियारानी) लाई फिल्ममा डेब्यु गाईसकेकी छिन् । आफनै ब्यानरबाट निर्मित फिल्म ए मेरो हजुर ३ बाट छोरीलाई डेब्यु गराएकी उनको फिल्म ए मेरो हजुर ४ प्रदर्शनको संघारमा छ ।

यस्तैमा सुहाना थापाले अमेरिकामै रहेर सार्वजनिक गरेका केहि तस्बिरहरु अहिले नेपाली फिल्म प्रशंसकहले निकै रुचाएक छन् । कालो त कहिले सेतो रंगको पहिरनमा सजिएकी उनी निकै राम्री देखिएकी छिन् ।

प्रस्तुत छ सुहाना थापाको केहि तस्बिरहरु : 

प्रतिक्रिया दिनुहोस