सोमबार, ११ श्रावन २०७८

तमिल सुपरस्टार सुर्या कोरोना संक्रमित, ट्विट गरेर दिए जानकारी



एजेन्सी । तमिल सुपरस्टार सूर्यालाईे कोविड १९ संक्रमण भएको छ ।

कोरोना भाइरस को भ्याक्सीन आएपनि यसको डर खतम भने भइसकेको छैन । यसको सुरुवातमा धेरै कलाकार कोरोना संक्रमित भएका थिए ।
सुर्याले आफु कोरोना संक्रमित भएको ट्विट जानकारी दिएका थिए । उनले आफु संक्रमित भएको र उपचार गरिरहेको बताएका छन् ।

आफुलाई उपचार गरेर मद्धत गरिरहेका चिकित्सकलाई धन्यवाद पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस