सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका अंकिताले गरिन् विवाह (तस्बिरसहित)



एजेन्सी । बलिउड अभिनेत्री एवम् स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतकी पूर्वप्रेमिका अंकिता लोखंडेले प्रेमी विक्की जैनसँग विवाह गरेकी छन् । उनले लामो समय प्रेमसम्बन्धमा रहेर विवाह गरेकी थिईन् ।

हल्का गुलाफी रंगको दुलही पहिरन लगाएकी उनी निकै सुन्दर देखिएकी थिईन् ।

यस्तो छ उनको विवाहको तस्बिर

प्रतिक्रिया दिनुहोस