सोमबार, ११ श्रावन २०७८

चर्चामा सुष्मा कार्कीको मेकअप



काठमाडौँ । सुन्दर बन्नका लागि मेकअप निकै महत्वपुर्ण भइसकेको छ । अझै फिल्म इन्डष्ट्रिमा काम गर्नेहरुको लागि अत्ति नै महत्वपुर्ण हुन्छ ।

अभिनेत्री तथा मोडल सुष्मा कार्कीले हालै आफनो केही तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी थिईन् ।

उनले उक्त तस्बिरमा निकै अनौठो किसिमको मेकअप गरेकी थिईन् जसले गर्दा अहिले उनि ट्रोल भइरहेकी छिन् ।

रातो गाउनमा तस्बिर खिचाएकी अभिनेत्रीको विशेषतः आँखामा लगाएको मेकअपले उनको पुरा रुपलाई नै अर्को बनाइदिएको छ ।
प्रस्तुत छ अभिनेत्रीका केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस