बिहिबार, १४ श्रावन २०७८

तस्बिरमा हेनुहोस् टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवसको विशेष समारोह(फोटो फिचर)



काठमाडौं  प्रजातन्त्र दिवशको अवशरमा आज देशभर विविध कार्यक्रमहरू  आयोजना गरिएको छ । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष  समारोहको आयोजना गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाद्वारा सम्मानगारत अर्पण गरिएको थियो ।

हेनुहोस् समारोहका केही तस्बिरहरु : 

राष्ट्रपति विद्यादेवी भण्डारी ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाद्वारा अर्पन गरेको सम्मानगारतमा सहभागी हुुँदै

 

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रजातन्त्र ल्याउन आफनो जीवन आहुति गर्ने ज्ञातअज्ञात सहिदहरुप्रति मौनधारण गर्नुहुँदै ।
७१ औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवस लेखिएको व्यानरसहित हेलिकप्टर ।

 

७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुुष्पवृष्टि गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा ।
कार्यक्रममा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली मार्चपास गर्दै ।
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागीहरु ।
कार्यक्रममा नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली मार्चपास गर्दै ।
प्रतिक्रिया दिनुहोस