बिहिबार, १४ श्रावन २०७८

बिना मेकअप यस्तो देखिन्छन् यी अभिनेत्री



एजेन्सी । मेकअपले फिल्मी क्षेत्रको साथसाथै एक महिलाको सुन्दरतामा ठुलो भुमिका खेलेको हुन्छ ।

विशेषत बलिउड अभिनेत्रीहरुको लागि यो अझै महतवपूर्ण रहेको छ । फिल्ममा आफुले निभाउने भूमिका देखि लिएर आफनो त्वचालाई सुन्दर देखाउन अभिनेत्रीहरुले मेकअपको प्रयोग गर्दछन् ।

अभिनेत्रीहरु बिना मेकअप विरलै देखिने गर्छन् । कसैले आफनो नो मेकअप लुक सामाजिक सञ्जालमार्फ सार्वजनिक गर्छन् त कोहीलाई फोटो पत्रकारहरुले कतै देखिएको क्रममा तस्बिर कैद गरेका हुन्छन् । प्रस्तुत छ केही चर्चित बलिउड अभिनेत्रीहरुको बिनामेकअप लुक :

प्रियंका चोपड़ा

आलिया भट्ट

ऐश्वर्या राय

रानी मुखर्जी

अनुष्का शर्मा

 

प्रतिक्रिया दिनुहोस