बुधबार, ०२ असार २०७८

यामी गौतमको विवाह तस्बिरमा



एजेन्सी । भारतीय अभिनेत्री यामी गौतम विवाह बन्धनमा बाँधिएकी छिन् । उनी ४ जुनमा फिल्म निर्माता आदित्य धरसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् । उनले विवाहका तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् । उनले निकै कम आफन्तको उपस्थितीमा विवाह गरेकी हुन् ।

प्रस्तुत छ उनको विवाह तस्बिरमा : 

प्रतिक्रिया दिनुहोस