एमालेमा नयाँ सोच र कार्यशैली आवश्यक भइसकेको छ : भट्टराई
निर्मल भट्टराई नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागको उप-प्रमुखको जिम्मेवारी सम्हालिरहनु भएका भट्टराई भक्तपुर जिल्लाका पुराना स्थापित नेता समेत हुनुहुन्छ । स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको परिणाम र एमालेको भावी