समाचार

तारा एयरको जहाज मुस्ताङको कोवाङमा फेला पर्‍यो

काठमाडौं / ​​​​​​​ सम्पर्कविहीन भएको तार एयरको ट्विनअटर मुस्ताङको कोवाङमा देखिएको छ। विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको कोवाङ गाउँमा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । घटनास्थल पहिचान भएपनि अवस्था बारे यथार्थ विवरण भने आउन बाँकी