मनोरञ्जन

‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने

काठमाडौं / आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ को शो खुलेका छन् । मल्टिप्लेक्समा शो खुलेसँगै टिकेट बिक्री पनि सुरु भएको छ । नेपाली कुनै फिल्मको शो खुलेको सम्भवतः पहिलो हो । प्रायः रिलिजको दुई वा तीन