बिश्व

रुखमा बस ठोक्किदा आठको मृत्यु २० जना घाइते

ढाका / यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् ।   रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको